- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन थप्ने तयारी

May 15, 2020
570
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ जेठ २०७७ । सरकारले जारी लकडाउन थप्ने तयारी गरेको छ ।

आज शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकमा सो विषयमा छलफल भएको हो ।

- ADVERTISEMENT -

Advertisement

लकडाउन थप गर्ने वा नगर्ने विषयमा छलफल गर्न विशेषज्ञ लाई बोलाइएको थियो । सो छलफलमा विशेषज्ञहरूले लकडाउन थप गर्न सुझाव दिएका बैठकमा उपस्थित एक मन्त्रीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com