Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५४:५१ बिहान
- ADVERTISEMENT -

संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट आव ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी

प्रकाशित मिति: २०७७ जेठ २, शुक्रबार

541
Shares

काठमाडौँ, २ जेठ २०७७ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ ।

बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट आव ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको र त्यसका लागि केही महत्वपूर्ण सुझाव भए सो दिन माग गर्नुभएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई बताउनुभयो ।

बैठकमा सहभागी नेताहरूले केही महत्वपूर्ण सुझावहरू दिएको उहाँले बताउनुभयो ।

साथै, स्थायी कमिटीको बैठकबारे केही छलफल भयो कि भन्ने पत्रकारको जिज्ञासाको जवाफमा श्रेष्ठले त्यस विषयमा केही टुङ्गो नभएको र अब नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -