Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:१०:३८ बिहान
- ADVERTISEMENT -

कोरोना भाइरस नरोकिए हरेक दिन ६ हजार बालबालिकाको मृत्यु हुने सम्भावना : युनिसेफ

प्रकाशित मिति: २०७७ वैशाख ३१, बुधबार

656
Shares

जेनेभा, ३१ बैशाख २०७७ । युनिसेफले नोभेल कोरोना भाइरसको संक्रमण निको नभए आगामी ६ महिनामा हरेक दिन ६ हजार बालबालिकाको मृत्यु हुने सम्भावना रहेको जनाइएको छ ।

कोरोना भाइरसले लगातार स्वास्थ्य प्रणालीलाई कमजोर बनाउँदै लगेसँगै आगामी ६ महिनामा हरेक दिन ६ हजार बालबालिकाको रोकथाम गर्न नसकी मृत्यु हुने युनिसेफले जनाएको छ ।

संयुक्त राष्ट्र संघको बालबालिका एजेन्सीको जोन हप्‍किन्स बुलमबर्ग स्कुल अफ पब्लिक हेल्थले ग्लोबल हेल्‍थ जर्नलमा प्रकाशित विश्लेषणका आधारमा संयुक्त राष्ट्र संघीय बालबालिका एजेन्सीले यस्तो बताएको हो । न्यून र मध्यम आय भएका १ सय १८ मुलुकमा यसले बढी प्रभाव पार्ने बताइएको छ । आगामी छ महिनामा स्वास्थ्य सेवामा परेको प्रभावका कारण ५ वर्षमुनिका १२ लाख बालबालिको मृत्यु हुने बताइएको छ ।

आगामी ६ महिनामा ५६ हजार ७ सय मातृ मृत्युदर हुने र केही मुलुकहरुमा एक लाख ४४ हजार बालबालिकाको यही अवधिमा अन्य मुलुकमा मृत्यु हुने जनाइएको छ ।

बंगलादेश, ब्राजिल, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, इथियोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, युगान्डा र तान्जेनियासहितका १० मुलुकमा यसको प्रभाव बढी पर्ने बताइएको छ । सीएनएन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -