- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा कोरोना भाइरसका संक्रमित १ सय ९१

May 12, 2020
564
Shares
- ADVERTISEMENT -

काठमाडौँ, ३० बैशाख २०७७ । नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १ सय ९१ पुगेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com