- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

सिजिटिएन ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्यायो

May 10, 2020
688
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २८ बैशाख २०७७ । चिनियाँ सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले यसअघि सगरमाथाबारेको विवादास्पद सूचना सच्याएको छ ।

यसअघि मे २, २०२० मा सिजिटिएनले सगरमाथामाथि देखिएको सूर्यको किरणको तस्बिर पोस्ट गर्दै ‘छोमोलाङमा‘ अर्थात सगरमाथा चीनको तिब्बतमा पर्ने भनी सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

उक्त पोस्टबारे सामाजिक सञ्जालमा तीव्र विरोध भएपछि आइतबार सिजिटिएनले सूचना सच्याएर सगरमाथा चीन–नेपालको सीमामा पर्ने भनी ट्वीट गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com