- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा कोरोना संक्रमित संख्या १ सय ९

May 9, 2020
559
Shares
- ADVERTISEMENT -

काठमाडौं, २७ बैशाख २०७७ । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजिटिभ पाइएको छ ।

जसअनुसार कुल संक्रमित संख्या १ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com