Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:५४ बिहान
- ADVERTISEMENT -

कोरोनाबाट भारतमा एकैदिन १०३ जनाको मृत्यु, नयाँ संक्रमित ३३९० देखा

प्रकाशित मिति: २०७७ वैशाख २६, शुक्रबार

760
Shares

काठमाडौं, २६ बैशाख २०७७ । भारतमा कोरोना संक्रमणबाट एकैदिन १ सय ३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या एक हजार ८ सय ८६ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या ५६ हजार ३ सय ४२ पुगेको छ । गत २४ घण्टामा तीन हजार ३ सय ९० जना नयाँ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा भारतमा एक हजार २ सय ७३ जना भने निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै निका हुनेको संख्या १६ हजार ५ सय ३९ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -