Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३५:४६ बिहान
- ADVERTISEMENT -

किम जोंग उनलाई ‘द्धितिय विश्व युद्ध स्मारक’ पदकबाट सम्मानित

प्रकाशित मिति: २०७७ वैशाख २४, बुधबार

882
Shares

मस्को २४ बैशाख २०७७ । । रुसले उत्तर कोरियाका तानाशाह किम जोंग उनलाई ‘द्धितिय विश्व युद्ध स्मारक’ पदकबाट सम्मानित गरेको छ । यो सम्मान उनलाई उत्तर कोरियामा मारिएका सोभियत सैनिकको स्मृतिलाई संरक्षित राखे वापत दिइएको हो ।

प्योंङयाङ मा रुसको दुतावासले मंगलबार यसको पुष्टि गर्दे, सम्मान कार्यक्रम मंसुडे एसेम्बली हलमा भएको बताएको छ । तानाशाह किम जोंग उक्त पदक लिन सम्मान कार्यक्रममा भने उपस्थित भएनन् । उनको तर्फबाट विदेशमन्त्रि री सोन ग्वोनले रुसी दुतावासबाट १९४१–१९४५ को युद्ध ७५ बर्ष पुरा भएको अवसरमा यो पदक स्विकार गरेको हो ।

रुसी दुतावासले यो सम्बन्धमा एक बयान जारी गर्दे सम्मान समारोहको केही तस्विरहरु आफनो फेसबुक पेजमा पनि शेयर गरेको थियो तर कुनै पनि फोटोमा किम जोग भने देखिएनन् । जसबाट यो स्पष्ट भएको हो कि किम जोंग ब्यक्तिगत रुपमा कार्यक्रममा उपस्थित भएनन् । बयानमा भनिएको छ कि किम जोगलाई यो पदक उत्तर कोरियामा सोभियत सैनिकका चिहान र स्मारक स्थलको सुरक्षा एवं रेखदेखमा उनको योगदानलाई कदर गरेर दिइएको हो । जानकारी दिनुपर्दा पछिल्लो बर्ष द्धितिय विश्व युद्धमा जीत हासिल गरेको ७५ बर्ष पुरा भएका अवसरमा किम जोंग लाई रुसी राष्ट्रपति पुटिनले मस्कोमा भएको परेड अवलोकन गर्न आमन्त्रण गरेका थिए ।

पछिल्लो समय तानाशाह किम जोंग उन को स्वास्थ्यलाई लिएर विभिन्न अटकल बाजी हरु चलिरहेको थियो । यो समेत भनिएको थियो कि किम जोगको मुत्यु भईसक्यो, गम्भिर बिरामी छन आदि । तर यी सबै अटकलमा पुर्ण विराम लगाउदै किम मे दिवसको दिन विश्वको अगाडि आए र आफु स्वस्थ रहेको प्रमाण पेश गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -