वीरगन्ज २१ बैशाख २०७७ । वीरगन्जमा आइतबार थप एकजनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका अन्दाजी ३६ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
नेपालमा योसहित संक्रमितको संख्या ६९ पुगेको छ ।
प्रकाशित मिति: २०७७ वैशाख २१, आइतबार