Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०५:१० बिहान
- ADVERTISEMENT -

राष्ट्रिय मानव अधिकार आयोगमा सांसद बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्ध उजुरी दर्ता

प्रकाशित मिति: २०७७ वैशाख १९, शुक्रबार

1779
Shares

काठमाडौं, १९ वैशाख २०७७ । सत्तारुढ दल नेकपा सांसदहरु महेश बस्नेत, किसन श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको आरोप लगाउदै उनीहरुविरुद्ध उजुरी दिएका हुन् । महानगरिय प्रहरी परिसर टेकु र सरकारी वकिल कार्यालयले उजुरी लिन अस्वीकार गरेपछि मानवअधिकार आयोगमा उजूरी परेको हो ।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको अभियोगमा उजुरी दर्ता दर्ता भएको छ । जनता समाजवादी पार्टीले सांसद डा. सुरेन्द्र यादललाई अपहरण गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरेको छ । यसअघि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको थियो ।सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा.यादवलाई अपहरण गरेको भन्दै उजुरी दर्ता भएको हो ।

जनता समाजवादीले अपहरण तथा शरीर बन्धकसम्बन्धी आरोप लगाउदै मानवअधिकार आयोगमा उजुरी दर्ता भएकोहो । पार्टी फुटाउने उद्देश्यले नेकपा नेताहरुले जनकपुरमा रहेका आफ्ना सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप समाजवादी पार्टीले लगाउँदै आएको छ । कानुन विज्ञहरुले व्यक्तिको पद तथा ओहोदाको बलमा गलत कदम उठाइएको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टीले यस अघि सरकारी वकिलको कार्यालय र प्रहरी परिसर टेकुमा उजुरी दिन गएपछि उजुरी दर्ता नभएपछि मानव अधिकार आयोग पुगेको हो । आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा उल्लेख भएबमोजिम कार्यहरु भए नभएको विषयमा आयोगले अनुसन्धान गनुपर्ने मानवअधिकारवादीहरुको भनाइ छ ।

सरकारले अध्यादेश जारी गरेपछि तरंगित बनेको सांसद अपहरणको आरोपले नेपाली राजनीति अझै तातिरहेको छ । सरकारको संरक्षणमा राज्यका उपल्लो तहका व्यक्तिको प्रत्यक्ष संलग्नतामा अपहरण गरिएको आरोप लगाइएको छ । लगाइएको आरोपको सत्यतथ्य बाहिर ल्याउन मानव अधिकार आयोगले छिट्टै गर्न सकेमा यो समस्याको निदान हुन सक्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -