- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप २ जनामा कोरोना : संक्रमितको संख्या ५९

May 1, 2020
693
Shares
- ADVERTISEMENT -

काठमाडौं, १९ बैशाख २०७७ । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्।

- ADVERTISEMENT -

Advertisement

आज शुक्रबार थप भएका २ जना सहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com