Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:१४ दिउँसो
- ADVERTISEMENT -

संघीय संसदको बजेट अधिवेशनको तयारी बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन

प्रकाशित मिति: २०७७ वैशाख १७, बुधबार

1155
Shares

काठमाडौं, १७ बैशाख २०७७ । संघीय संसदको बजेट अधिवेशनको तयारी बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन पुग्नु भएको छ । कोरोना भाइरसको महामारीका बीच बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका बीच कसरी बैठक संचालन गर्ने भन्ने बारेमा बुझ्न उहा संसद भवन नयाँ बानेश्वर आउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आपसी दुरी बनाएर कसरी बैठक सञ्चालन गर्नेबारेमा संसद सचिवालयसँग जानकारी माग्नु भएको छ । प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुग्नु भएको छ ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी पनि संसद् भवनमा जानुपर्ने हुन्छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्‍मा पेस गर्नुपर्ने हुन्छ । सरकारले बजेट निर्माणको तयारी तीव्र पारिएको जानकारी दिएको छ ।

भवनको निरिक्षण गर्नुअघि आजै सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने विषयमा प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नुभएको थियो । सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गरेर जानुपर्ने सुझाव राख्नु भएको थियो । जसमा प्रधानमन्त्री समेत सकरात्मक बन्नु भएको छ ।

सत्तारुढ नेकपाभित्र सत्ताको हानाथापीले गर्दा सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि–बजेट छलफलमा ढिलाइ भईरहेको छ । सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेपछि उहा निरिक्षणमा आउनु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -