- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कोरोनासँग लड्न कतारले नेपाललाई स्वास्थ्य सामग्री पठाउने

April 28, 2020
613
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, १६ बैशाख २०७७ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको लागि कतारले नेपाललाई स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।

कतार न्यूज एजेन्सीका अनुसार अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा नेपाल संगै रुवाण्डा र टुनेसियामा आपतकालीन स्वास्थ्य सामग्री सहयोग पठाउन लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

कतारले यसअघि पनि इटाली, इरान र गाजामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री सहयोग पठाईसकेको छ । स्वास्थ्य सामग्री संगै कतारले इटालीमा दुई फिल्ड अस्पताल समेत पठाएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com