Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१९:५६ दिउँसो
- ADVERTISEMENT -

कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा झण्डा

प्रकाशित मिति: २०७७ वैशाख १५, सोमबार

602
Shares

काठमाडौं, १५ बैशाख २०७७ । विश्व यतिबेला कोरोना भाइरसविरुद्ध लडिरहेका बेला सबैमा हिम्मत र एकता जुटाउन आवश्यक छ । सोही भावनालाई जागृति गराउने स्विजरल्याण्डमा अहिले एउटा नयाँ प्रयोगले विश्वको ध्यान केन्द्रीत भईरहेको छ ।

कोरोना भाइरसविरुद्धको लडाइँ जित्‍न एकताको सन्देश दिन स्विजरल्याण्डको हिमालमा विभिन्न देशको झण्डा चम्काइएका छन् । तेजिला बत्तीहरुबाट झण्डा बनाएर हिमालमा राखिएका छन् । जसमा नेपालको झण्डा पनि राख्‍ने गरिएको छ ।

स्विजरल्याण्डको हिमाली क्षेत्र जेर्मातस्थित मात्तरहर्नमा नेपालको झण्डा पनि चम्काउन थालिएको हो । कोरोना भाइरसविरुद्धको लडाइँमा हिमाल जस्तै उच्च मनोबल र प्रकाश जस्तै चम्किलो भएर जित्न सकियोस् भन्ने सन्देश विश्वलाई दिन हिमालमा यस्ता चम्किला बत्तीहरु चम्काउने गरिएको बताइएको छ ।

‘नेपाल मित्रवत मान्छेसहितको देश मात्र होइन, विश्वको सबभन्दा अग्लो हिमाल भएको देश पनि हो । त्यसकारण, पहाडी गाउँको रूपमा जेर्मात जोडिएको महसुस भएको छ । एयर जेर्मात र माउन्टेन रेस्क्यु स्टेसनले वर्षौंदेखि पहाडी उद्धार र स्थानीय जनसंख्याको हेरचाहको क्षेत्रमा नेपाललाई सफलतापूर्वक सहयोग प्रदान गर्दै आएको छ । हामी नेपाललाई हाम्रो बलियो ऐक्तबद्दताको सन्देश पठाउँछौं ।’, त्यहा झण्डा राखिएको सस्थाको ट्विटरमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -