Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:३७ दिउँसो
- ADVERTISEMENT -

कोरोना भाइरसबारे जनतालाई सु-सूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण

प्रकाशित मिति: २०७७ वैशाख १५, सोमबार

778
Shares

एजेन्सी, १५ बैशाख २०७७ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोरोना भाइरसबारे जनतालाई सुसूचित गर्ने क्रममा थप ६ नयाँ लक्षण पनि आफ्नो सूचीमा समावेश गरेको छ ।

यसअघि सिडिसीले ज्वरो, खोकी स्वासप्रश्वासमा समस्या देखिनुलाई मात्रै लक्षणका रुपमा राखेको थियो । तर, अहिले एकैपटक ६ लक्षण थपिएका छन् । यी लक्षण हुन् – चिसो लाग्ने, बारम्बार चिसो लागिरहने, मांशपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने तथा स्वाद लिने वा सुंघ्ने क्षमता कमजोर हुने ।

यस्ता लक्षण कोरोना भाइरसको सम्पर्कमा पुगेको २ देखि १४ दिनभित्र देखिनसक्ने सिडिसीले जनाएको छ । त्यस्तै, स्वासप्रश्वासमा समस्या देखिए, छातिमा निरन्तर दुखाई वा दबाब परेमा, उठ्नका लागि समस्या वा कमजोरी भएमा, अनुहार वा ओठ निलो भएमा पनि तत्कालै स्वास्थकर्मीलाई देखाउन सिडिसीले सिफारिस गरेको छ ।

जाने हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका अनुसार आइतबारसम्म विश्वभर कोरोना भाइरसबाट २ लाखभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -