- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

झापामा थप एकमा कोरोना पुष्टि, कुल संख्या ५२ पुग्यो

April 26, 2020
602
Shares
- ADVERTISEMENT -

काठमाडौं, १४ वैशाख २०७७ । आज साँझ थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५२ पुगेको छ ।

पछिल्लो समय कोरोना पुष्टि भएका व्यक्ति झापा निवासी भएको र निज ५० वर्षको रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

निजको स्वाब परीक्षण कोशी अस्पताल विराटनगरमा भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com