Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२२:५२ दिउँसो
- ADVERTISEMENT -

आईजी खनालसहित दुई सांसदविरुद्ध जोहरी दिन जसपाका नेता टेकु

प्रकाशित मिति: २०७७ वैशाख १४, आइतबार

891
Shares

काठमाडौं १४ बैशाख २०७७ । आफ्ना सांसदको अपहरण गरिएको भन्दै मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु प्रहरी कार्यालयमा पुगेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको मुद्दा दर्ता गर्न जनता समाजवादी पार्टीका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं पुगेका हुन् ।

उक्त पार्टीका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोलगायत टेकु पुगेका हुन् ।

काठमाडौं प्रहरीले घटनास्थल महोत्तरी भएकाले उता उजुरी गर्न भनेको छ ।

खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएको आरोप छ ।

सत्तारुढ नेकपाले तत्कालीन समाजवादी पार्टी फुटाएर यादवको गुटलाई सरकारमा सहभागी गराउने अध्यादेशमार्फत राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको भन्दै आलोचना भइरहेको छ ।

बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपाल एक भई जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको छ । सांसदद्वय र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -