Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३१:३३ दिउँसो
- ADVERTISEMENT -

टोकियोमा शनिबार १०३ जना कोरोनाको नयाँ संक्रमित

प्रकाशित मिति: २०७७ वैशाख १३, शनिबार

584
Shares

टोकियो, १३ बैशाख २०७७ । जापानको राजधानी टोकियोमा आज शनिबार एकैदिन १०३ जना बढी कोरोनाको नयाँ संक्रमित पुष्टि भएको छ ।

साझँ ५ बजेपछि एकैदिन १०३ जना बढीलाई कोरोनाको नयाँ संक्रमित पुष्टि भएको जापानी समाचार संस्था एचएचकेले उल्लेख गरेको छ ।

टोकियो भित्रमात्रै योसहित संक्रमितहरुको संख्या ३,८३६ जना पुगेको छ । शनिबार विहानसम्म जापानमा आन्तरिक १२,८६३ संक्रमित पुगे भने चीनबाट चार्टर गरि ल्याइएकाहरु र योकोहामा पोर्टस्थित डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रु ७१२ सहितको संक्रमितहरुको संख्या १३,५७५ जना पुगेको उल्लेख छ ।

छोकियोमा आज ७ जना को निधन भएके छ भने जापानमा अहिलेसम्म कोरोनाको कारण ३४५ जना र क्रुज पानीजहाजका १३ जना यात्रुसहित ३५८ जनाले ज्यान गुमाई सकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -