- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रधानमन्त्री ओलीलाई आँखा र कान परीक्षण गराउन गगन थापाको सुझाव

April 20, 2020
2120
Shares
- ADVERTISEMENT -

काठमाण्डौँ, ८ बैशाख २०७७ । केही समय अगाडि मात्र दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर विस्तारै काममा फर्किएका प्रधानमन्त्रि ओलीलाई पुर्व स्वास्थ्य मन्त्रि तथा प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका युवा नेता गगन थापाले आँखा र कान परीक्षण गर्न सुझाव दिएका छन् । सोमबार थापाले ट्वीटर मार्फत प्रधानमन्त्रिलाई यस्तो सुझाव दिएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्,’ हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाज’कर्कश ध्वनि’ठान्ने हो भने @PM_Nepal ज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!’

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com