Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५७:०७ दिउँसो
- ADVERTISEMENT -

कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या २४ लाख नाघ्यो , ६ लाख २४ हजारभन्दा धेरै निको

प्रकाशित मिति: २०७७ वैशाख ८, सोमबार

705
Shares

काठमाडौं, ८ बैशाख २०७७ । विश्वका विभिन्न देशमा २४ लाखभन्दा धेरैमा नोबेल कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २४ लाख चार हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितमध्ये ६ लाख २४ हजार आठ सय ४८ जना निको भएका छन् । १६ लाख १५ हजारभन्दा धेरैको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ५४ हजार दुई सय २५ जना गम्भीर अवस्थामा रहेको र बाँकी १५ लाख ६० हजारभन्दा धेरैको अवस्था सामान्य रहेको वल्डोमिटरले जनाएको छ । सङ्क्रमणका कारण एक लाख ६४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

संयुक्त राज्य अमेरिकामा मात्रै ४० हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ भने सात लाख ६४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, इटलीमा २३ हजार ६ सयभन्दा धेरै, स्पेनमा २० हजार चार सयभन्दा धेरै, फ्रान्समा १९ हजार सात सयभन्दा धेरै र बेलायतमा १६ हजारभन्दा धेरैको ज्यान गएको छ ।

त्यसैगरी, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा १६ हजार एक सय १६ जनामा कोरोना पुष्टि भएकोमा पाँच सय १९ जनाको ज्यान गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -