- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

April 18, 2020
556
Shares
- ADVERTISEMENT -

काठमाडौं, ६ बैशाख २०७७ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३१ पुगेको छ । दुई जना संक्रमितहरु निको भएर घर फर्किएका छन् ।

- ADVERTISEMENT -

Advertisement

आज मात्र दोस्रो कोरोना संक्रमित युवती प्रसिद्धी श्रेष्ठ टेकु अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com