Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१८:२१ दिउँसो
- ADVERTISEMENT -

बाटोमा अलपत्र परेका मजदुरहरुको सहयोग गर्न आवश्यक : सहमहामन्त्री प्रकाशशरण महत

प्रकाशित मिति: २०७७ वैशाख ५, शुक्रबार

677
Shares

काठमाडौं, ५ बैशाख २०७७ । नेपाली कांग्रेस सहमहामन्त्री एवम् पूर्वमन्त्री प्रकाशशरण महतले काठमाडौंलगायत देशका प्रमुख शहरमा ज्यालादारीमा मजदुरी गर्ने मजदुरहरु हिँडेर घर फर्किंदा दु:ख कष्ट सहनुपरेको प्रति आफ्नो गम्भीर ध्यान गएको बताउनु भएको छ ।

आज शुक्रबार कांग्रेस सहमहामन्त्री महतले आफ्नो घर जान सयौं किलोमिटर हिँडेर पनि अहिले बाटोमै अलपत्र परेका मजदुरहरुको उद्धार गर्न र सक्दो सहयोग गर्न जिल्लाका पार्टी सभापति तथा नेताहरूसँग आफ्नो समन्वय भएको समेत जानकारी गराउनु भयो ।

सरकारले ती अलपत्र मजदुरहरुलाई राहतको व्यवस्थापन गर्नुपर्ने हो तर सरकारले त्यता ध्यान नदिएकाले आफ्ना पार्टीका नेता-कार्यकर्तालाई राहत तथा उद्धारमा लाग्न आफूले समन्वय गर्नुपरेको बताउनु भयो ।

नेपाली कांग्रेसका स्थानीय नेताहरु पनि बाटो अलपत्र परेका मजदुरहरुको सहयोगका लागि लागिरहेको उल्लेख गर्दै सहमहामन्त्री महतले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई पनि यस विषयमा संवेदनशील बन्‍न आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -