काठमाडौं, ५ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले राहत दिन नसक्ने भए घर पठाउन आग्रह गर्नु भएको छ ।
नोबेल कोरोना भाइरसको महामारीको समयमा भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौ किलोमिटर हिडेर घर जान बाद्य हुनु परेको छ ।
युवा नेता प्रदीप पौडेल लेख्नु हुन्छ :
यि पैदल यात्रीहरू सरकारले राहत दिदा दिदै रहरले हिडेका हाेईनन् । भोक र अभावले बाच्नै नसकिने पो होकि भनेर परिवार भेट्न सयौ किलोमिटर हिडेर घर गइरहेका हुन् । सरकार घुम्ति बस चलाउँ यात्रुहरूलाई गन्तव्यमा पुन्याइदेउ । कोई सुरक्षित हुन कसैले यस्तो पिडा पाउनु हुदैन । राहत देऊ सक्दैनौ घर जान देऊ ।