Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:२३ दिउँसो
- ADVERTISEMENT -

दक्षिण कोरियाबाट आएका धादिङका एक व्यक्तिमा र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ

प्रकाशित मिति: २०७७ वैशाख २, मंगलबार

819
Shares

धादिङ, २ बैशाख २०७७ । धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको ‘र्‍यापिड टेस्ट’मा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।

र्‍यापिड टेस्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए । उनीलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’मा राख्ने तयारी भइरहेको छ ।

आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । र्‍यापिड टेस्टको लागि धादिङमा ३०० किट ल्याइएको थियो । २४० ओटा परीक्षण भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -