- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन बैशाख १५ गतेसम्म थप्ने सरकारको निर्णय

April 14, 2020
629
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ वैशाख २०७७ । सरकारले कोरोना भाइरस रोथामका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।

आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com