- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

लकडाउन त्रास बढाउन होइन तयारी व्यवस्थित गर्न लम्ब्याउने हो : युवा नेता प्रदीप पौडेल

April 14, 2020
755
Shares
- ADVERTISEMENT -

काठमाडौं, २ बैशाख २०७७ । नेपाली काङ्ग्रेसका युवा नेता प्रदीप पौडेलले लकडाउन त्रास बढाउन होइन तयारी व्यवस्थित गर्न लम्ब्याउने हो भन्नू भएको छ ।
आज सामाजिक सन्जालमा उहाँ लेख्नुहुन्छ :

अब छिट्टै लकडाउन जारी रहने सुचना संम्बाेधन मार्फत आउनेछ । लकडाउन त्रास बढाउन होइन तयारी व्यवस्थित गर्न लम्ब्याउने हो भन्नू भएको छ ।

- ADVERTISEMENT -

Advertisement

परीक्षण बढाउने, सबै रोगका बिरामीहरूको उपचार व्यवस्थित गर्ने त्यसका लागि चाहिने स्वास्थ्य सामाग्री आवश्यकता अनुसार जुटाउने, चिकित्सक स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउने, उपभोग्य सामाग्री सहज र सुपथ मुल्यमा ख़रिद गर्न पाउने, कृषकहरूलाइ क्षतिपूर्ति दिने, राहतमा मजदुर बिपन्न समुदायको पहुँच पुग्ने स्थिति कसरी निर्माण हुनसक्छ ? यसको तयारीका बारेमा पनि उल्लेख हुनुपर्याे, भन्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com