Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:२६ दिउँसो
- ADVERTISEMENT -

कैलालीमा कोरोनाका नयाँ संक्रमित भेटियो, आन्तरिक रुपमा सरेको आशंका

प्रकाशित मिति: २०७७ वैशाख १, सोमबार

795
Shares

धगगढी, १ बैशाख २०७६ । कैलालीमा एक महिलालाई कोरोनाको संक्रमण देखिएको छ । विरगञ्जबाट चैत १० गते घर फर्किएकी ६५ वर्षिया महिलामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा बसेर घर फर्किएकी कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीकी महिलामा कोरोनाको संक्रमण देखिएको हो । र्‍यापिड टेस्टेमा नेगेटिभ देखिएकी ती महिलाको पीसीआरबाट गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि सेती अस्पतालको एम्बुलेन्समा धनगढी पठाइएको छ ।

‘कैलालीकी ६५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ, पुन परीक्षण गर्दा पनि संक्रमण पाइएपछि उहाँलाई आइसोलेसनमा राखिएको छ’, सचिव कोइरालाले भन्नुभयो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुन परीक्षणको नतिजा पनि पोजेटिभ आएको थियो । उहाको स्वास्थ्य अवस्था राम्रो रहेको र केहीबेर अघि मात्र आइसोलेसनमा राखिएको छ ।

यीसँगै सुदूरपश्चिममा संक्रमितको संख्या पँच पुगेको छ । धनगढीका तीन र कञ्चनपुरका एक संक्रमितको पनि यही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार वीरगन्जमा चिया पसल संचालन गरेर बसेकी महिला लकडाउन अघि कैलाली आइपुगेकी थिइन् ।

उनीसहित १७ जनाको टोलीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्टमा नेगेटिभ देखिएपछि लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट आइतबार साँझ घर पठाइएको थियो । तर, सोमबार बिहान उनको पोजेटिभ देखिएको खबर आएपछि अस्पताल भर्ना गरिएको छ । यसअघि लम्कीचुहाकै २१ वर्षीय युवकमा कोरोनाको संक्रमण पाइएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -