Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२४:०३ दिउँसो
- ADVERTISEMENT -

विश्वभर कोरोना संक्रमित संख्या १८ लाख नाघ्यो (सूचीसहित)

प्रकाशित मिति: २०७७ वैशाख १, सोमबार

550
Shares

एजेन्सी, १ वैशाख २०७६ । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १८ लाख नाघेको छ । मृतक संख्या १ लाख १४ हजार नाघेको छ । चार लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १८ लाख ५२ हजार ६ सय ५२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । १ लाख १४ हजार २ सय ८ जनाको मृत्यु भएको छ । ४ लाख २३ हजार ४ सय जना निको भई घर फर्किएको तथ्यांक छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमित १२ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।

देश संक्रमित
अमेरिका ५६०४२५
स्पेन १६६८३१
इटाली १५६३६३
फ्रान्स १३२५९१
जर्मनी १२७८५४
बेलायत ८४२७९
चीन ८२१६०
इरान ७१६८६
टर्की ५६९५६
बेल्जियम २९६४७
नेदरल्यान्ड २५५८७
स्रोतः वोल्डोमिटर

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -