काठमाडौँ, २९ चैत २०७६ । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले बिपतको घडीमा दलको चस्मा लगाएर होइन निष्पक्षता कायम गर्न आग्रह गर्नु भएको छ । आज टुइट मार्फत नेता प्रदिप पौडेल लेख्नुहुन्छ :
मानबीयता माथि खेलवाड गर्नु उचित होइन । देशभरि मजदुर र बिपन्न समुदायलाई राहत पुगेको छैन वितरण भएका केही ठाउँहरूमा भेदभाव भएको गुनासो सुनियो निस्चित मापदण्ड तय गरेर लक्षित समुदाय लाभान्वित हुने गरि गरौ बितरणको सुचना कार्यकर्तामा सिमित नहोस ।
दलको चस्मा लगाएर होइन निष्पक्षता कायम गरौ ।
बिपतको घडीमा लक्षित समुदाय लाभान्वित हुने गरि गरौ, बितरणको सुचना कार्यकर्तामा सिमित नहोस । राज्य यस्तो निर्दयी हुन मिल्दैन, भन्नु भएको छ ।