Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:३५ दिउँसो
- ADVERTISEMENT -

चौथो दिन पनि कोरोना संक्रमण शुन्य, परीक्षणको दायरा बढाइँदै

प्रकाशित मिति: २०७६ चैत २६, बुधबार

768
Shares

काठमाडौँ, २६ चैत २०७६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) रोगको निदानका लागि परीक्षणको दायरा बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले पहिले केन्द्रीय प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुने गरेकोमा अहिले यसको दायरा बढाएर देशव्यापी बनाइएको छ ।

प्रवक्ता देवकोटाले देशभरमा हालसम्म दुई हजार ३६० जनाको नमूना परीक्षण भएको जानकारी दिँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एक हजार ९६५ र उपत्यकाबाहिर ४०१ जनाको नमुना परीक्षण भएको बताउनुभयो । उहाँले बुधबारमात्र थप ८० जनाको नमुना परीक्षण भइरहेको जानकारी दिनुभयो ।

प्रवक्ता देवकोटाका अनुसार देशभर पछिल्लो चार दिनमा गरिएका नमूना परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कैलाली र कञ्चनपुरमा शीघ्र परीक्षण (¥यापिड टेस्ट) किटबाट १९८ जनाको परीक्षण भएको छ । दीपायलमा पनि शंकास्पद व्यक्तिको नमूना सङ्कलन भइरहेको छ ।
डा। देवकोटाले अछाम, जुम्ला, सुर्खेतलगायतका स्थानबाट हिजो ८०२ जनाको नमूना सङ्कलन भई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभरका विभिन्न १० स्थानबाट परीक्षण भइरहेको छ । बी।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर प्रादेशिक अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी, हेटौँडा, भैरहवा र चितवनबाट नमुना परीक्षण भइरहेको छ । नेपालमा हालसम्म नौ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -