Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३४:५९ दिउँसो
- ADVERTISEMENT -

कोरोना संक्रमितको संख्या १४ लाख ३१ हजार नाघ्यो, ८२ हजार बढीको मृत्‍यु

प्रकाशित मिति: २०७६ चैत २६, बुधबार

700
Shares

काठमाडौं, २६ चैत्र २०७६ । कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार बिहानसम्म विश्वभर १४ लाख ३१ हजार ७ सय ६ संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या ८२ हजार ८० पुगेको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको कारण इटालीमा मात्रै १७ हजार एक सय २७ जनाको मृत्‍यु भैसकेको छ । त्यसैगरि स्पेनमा १४ हजार ४५ र अमेरिकामा १२ हजार ८ सय ५४ को मृत्‍यु भएको छ । पछिल्लो केही दिनयता इटलीमा मृत्‍यु हुनेको संख्या तीव्र गतिमा बढेको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ भने १० हजार ३ सय २८ को मृत्‍यु भैसकेको छ ।

चीनमा संक्रमितको संख्या ८१ हजार ८ सय २ पुगेको छ । त्यहाँ ७७ हजार भन्दा बढी बिरामी उपचारपछि घर फर्किँदा ३ हजार ३ सय ३३ व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा संक्रमितको संख्या ५५ हजार नाघेको छ भने मृतकको संख्या ६ हजार नाघिसकेको छ । इरानमा ६२ हजार बढी संक्रमित भएका छन भने मृत्‍यु हुनेको संख्या 3 हजार ८ सय ७२ पुगेको छ ।

अहिलेसम्म विश्वभर संक्रमित भएकाहरु मध्ये ३ लाख २ हजार १ सय ५० निको भएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -