Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२५:३९ दिउँसो
- ADVERTISEMENT -

सातवटै प्रदेशमा कोभिड १९ को प्रयोगशाला नियमित परीक्षण

प्रकाशित मिति: २०७६ चैत २६, बुधबार

604
Shares

काठमाडौँ, २६ चैत २०७६ । सातवटै प्रदेशका नोबेल कोरोना भाइरस (कोभिड १९) का प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिनुभयो । उहाँका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उहाँले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताउनुभयो ।

उहाँले उपत्यका र उपत्यकाबाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भइरहेको भन्दै सातवटै प्रदेशका प्रयोगशालामा नियमित परीक्षण भइरहेको स्पष्ट पार्नुभयो ।

प्रवक्ता डा देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोबाइल एप्समा पछिल्लो २४ घण्टामा एक हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको जानकारी दिनुभयो । उहाँले तीमध्ये १७ जना व्यक्तिलाई रेड जोनमा राखिएको बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य एपमा हालसम्म ११ हजार २३९ जनाले नाम दर्ता गराएकोमा १७२ जना रेड जोनमा छन् ।

देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म एक हजार ७९६ जनाको नमुना परीक्षण गरिएको पनि जानकारी दिनुभयो । उहाँले यसअघि पोजेटिभ देखिएका आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

कञ्चनपुर र कैलालीमा तीव्र परीक्षण अर्थात् ¥यापिड टेस्ट भइरहेको उहाँले बताउनुभयो अहिलेसम्म कञ्चनपुरमा २१ र कैलालीमा १८ नमुना सङ्कलन गरिएको जानकारी दिनुभयो । गोरखापत्र अनलाइन

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -