- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कक्षा ११ र १२ को परीक्षा स्थगित

April 7, 2020
1051
Shares
- ADVERTISEMENT -

काठमाण्डौ, २५ चैत २०७६ । बि स २०७७ बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

सरकारले चैत २५ गतेसम्मका लागि जारी गरेको लक डाउन थप गरिएको अवस्थामा कक्षा १२ र ११ को वार्षिक परीक्षासमेत स्थगित भएको हो ।

बोर्डले २०७७ साल बैशाख दोस्रो साताबाट कक्षा १२ तथा बैशाख तेस्रो साताबाट कक्षा ११ को परीक्षा तय गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

कोरोना भाइरसको संक्रमण नेपालमा दोस्रो व्यक्तिमा देखिएपछि सबै तयारी पुरा भएको एसईई परीक्षा पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com