- ADVERTISEMENT -

वैशाख ३ गतेसम्म लकडाउन थप गर्ने निर्णय

April 6, 2020
711
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २४ चैत २०७६ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण बिगत दुई हप्तादेखि जारी लकडाउन आज बसेको मन्त्रिपरिषद् बैठकबाट पुन:थप गरिएको छ ।

आजको बैठकबाट सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

नोबेल कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो ।

गत चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आज नै मन्त्रिपरिषद् बैठकबाट थप गर्ने निर्णय गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

छिमेकी भारतले पनि तीन साता लामो लकडाउन गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -