- ADVERTISEMENT -

कोरोना भाइरसको परीक्षण बढाउन माग

April 4, 2020
562
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २२ चैत २०७६ । नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताउनु भएको छ । ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’ उहाले भन्नुभयो ।

- ADVERTISEMENT -

Advertisement

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा समेत उनले जोड दिनु भएको छ । अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै कांग्रेसले गम्भीरता देखाउन आग्रह गरेको छ । उहाले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -