- ADVERTISEMENT -

सरकार ! अब त चेतौं । परीक्षणको दायरा फराकिलो बनाऔँ : गगन थापा

April 4, 2020
636
Shares
- ADVERTISEMENT -

काठमाडौं, २२ चैत २०७६ । पुर्ब स्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले ‘संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाउन आग्रह गर्नु भएको छ ।

आज आफ्नो सामाजिक संजालमा लेख्दै उहाँ लेख्नुहुन्छ :

- ADVERTISEMENT -

Advertisement

हामीले निरन्तर भनिरह्यौँ; ‘संक्रमणको चेन तोड्न परीक्षणको दायरा बढाऔँ ।
संक्रमितको सम्पर्कमा रहेकाको खोजी गरौँ, अलग राखौँ र लक्षण नदेखिए पनि परीक्षण गरौँ ।

आज १ जना स्थानीयमा संक्रमण भेटिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सरकार ! अब त चेतौं । परीक्षणको दायरा फराकिलो बनाऔँ

परीक्षणको गति र संख्या बढाउन आग्रह गर्नु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -