Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३६:४८ बिहान
- ADVERTISEMENT -

चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा

प्रकाशित मिति: २०७६ चैत १८, मंगलबार

608
Shares

काठमाडाैं, १८ चैत २०७६ । चीनबाट खरिद गरी ल्याइएका स्वास्थ्यसँग सम्बन्धित सामग्री प्रदेशहरूमा पुगेका छन् ।

ती सामग्रीलाई नेपाली सेनाले प्रदेश १ को विराटनगर, बाग्मतीको हेटौँडा, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा पुर्‍याइसकेको छ ।

नेपाली सेनाको स्काई ट्रक विमानबाट सोमबार ढुवानी गर्ने क्रममा गन्ध आउनका साथै विमान चालकको आँखा पोल्न थालेपछि विमान उडेको १० मिनेटमा नै फिर्ता गरिएको थियो ।

अन्य सामग्रीहरू भने स्काई ट्रक विमानबाट सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश १ को विराटनगर पुर्‍याइसकेको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री लिएर विराटनगर र धनगढी उडेको दुईवटा विमानमा ‘अनौठो गन्ध’ आएपछि बीचबाटै काठमाडौँ फर्किएको थियो ।

विमान चालकले भने गन्धका कारणले भन्दा आँखा पोलेको कारण उडान भर्न नसकेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -