- ADVERTISEMENT -

जापानको टोक्योमा एकै दिन ६८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि

March 30, 2020
849
Shares
- ADVERTISEMENT -

एजेन्सी, १७ चैत २०७६ । कोरोना भाइरस सङ्क्रमणको महामारीबाट युरोप र अमेरिका प्रभावित भएको बेला पूर्वी एशियाली देश जापानमा एकै दिन फेरि धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छ ।

त्यहाँ कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।

- ADVERTISEMENT -

Advertisement

राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो। जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -