Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४८:१४ बिहान
- ADVERTISEMENT -

अहिले मुलुकको परीक्षाको घडी हो : गृहमन्त्री थापा

प्रकाशित मिति: २०७६ चैत १४, शुक्रबार

629
Shares

काठमाडौँ, १४ चैत २०७६ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताएको छ ।

प्रहरी महानिरीक्षकसँगै हालै पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई निर्देशन दिँदै उहाँले शान्ति सुरक्षा र वर्तमान अवस्थाको चुनौती सामनाका लागि क्षमता प्रदर्शन गर्न दिर्नेशन दिए ।

तीन जना वरिष्ठ प्रहरी अधिकृत एआइजी भएकामा बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै मन्त्री थापाले जिम्मेवारी इमान्दारीपूर्वक पालन गर्न समेत अनुरोध गरे । उनले भने, ‘वर्तमानमा उत्पन्न भएको सङ्कटका बेला सुरक्षा निकायको भुमिका बढी छ, हाम्रो परिक्षाको घडी पनि हो, लकडाउनलाई प्रभावकारी कार्यान्वयन गराउनुहोस्, यो जनताकै स्वास्थ्यका लागि हो भन्ने सम्झाउनुहोस् ।’

उनले जनतालाई नम्र भएर सरकारी आदेशको पालना गराउन, जनतालाई कुनै समस्या भए तत्काल समाधानको पहल गर्न, कालोबजारीको अनुगमन बढाउन समेत प्रहरीलाई निर्देशन दिएको छ । यस्तै स्वास्थ्य संस्थाका गतिविधिमा निगरानी बढाउनसमेत उनले आग्रह गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -