Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५९:०९ बिहान
- ADVERTISEMENT -

कोरोना संक्रमितको उपचार पाटन अस्पतालमा गरिने

प्रकाशित मिति: २०७६ चैत १३, बिहीबार

550
Shares

ललितपुर, १३ चैत २०७६ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि २४ आइसीयू बेड तयार गरेको छ । बिरामीलाई छुट्टै राखेर उपचार गर्न आइसोलेसनका ३० र क्वारेन्टिनका लागि ४५ बेड तयार गरिएको अस्पतालका निर्देशक प्राध्यापक विष्णुप्रसाद शर्मालेबताउनु भयो ।

संक्रमित व्यक्तिको उपचार गर्ने स्वास्थ्यकर्मीहरुले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पीपीई) निर्माणमा त्यहिँकै चार कर्मचारीले काम गरिहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘उपचारमा संलग्न सबै कर्मचारीका लागि क्वारेन्टाइन, खाना र बस्नका लागि भिन्नै व्यवस्था गरिएको छ,’ अहिले क्वारेन्टाइन, आइसोलेसन तथा आइसीयूको लागि छुट्टयाएको क्षेत्रलाई सिल्ड (बन्द) गर्ने काम भैरहेको छ।’ भन्नुभयो ।

साथै, अस्पताल प्रशासनले प्रसुतीबाहेक सम्पूर्ण सेवालाई कोरोना उपचारमा केन्द्रित गर्ने तयारी गरिरहेको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिहीबार पाटन अस्पताल पुगेर उपचारका लागि भैरहेको तयारीको बारेमा जानकारी लिनु भएको थियो ।

यसअघि कोरोना संक्रमितको मुख्य उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोगलाई आजको महत्वपुर्ण संकटको अवधिमा पाटन अस्पतालमा कोरोनाको उपचारका रुपमा प्रयोग गरिने भएको छ ।

मन्त्री ढकालले बुधबार नियमित पत्रकार सम्मेलनमा टेकु अस्पताललाई परीक्षण गर्ने, निक्र्याैल गर्ने माध्यम अस्पतालका रुपमा र कोरोना भएको प्रमाणित भए उपचारका लागि पाटन अस्पताल पठाउने निर्णय गरेको बताउनु भएको थियो ।

टेकु अस्पतालमा संक्रमितको आशंकामा जाँच गर्नेहरुको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि मन्त्रालयले पाटनमा उपचार गर्ने व्यवस्था मिलाउन लागेको हो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -