- ADVERTISEMENT -

प्रधानमन्त्रीलाई गगन थापाको पत्र- कोरोना संक्रमण विरुद्धको लडाइँमा हरपल साथ

March 25, 2020
796
Shares
- ADVERTISEMENT -

काठमाडौं, १२ चैत २०७६ । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण विरुद्धको लडाइँमा हरपल साथ रहेको बताएका छन् ।

बुधबार एक पत्र लेख्दै थापाले कोरोना भाइरस (कोभिड –१९) लाई फैलन नदिन तत्कालै गर्नैपर्ने केही विषयमा ध्यानाकर्षण गराएका छन् ।

- ADVERTISEMENT -

Advertisement

थापाले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेको पत्र सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गर्दै उनले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका हुन् ।

उनले अहिले नेपाल सरकारले कोरोना रोकथामको बिषयमा सरकरले गरिरहेका काम पर्याप्त नभएको जिकिर गरेका छन् । उनले यही तरिकाले यो माहासकंट बाट पार पाउन नसकिने भविष्यवाणि गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -