- ADVERTISEMENT -

फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण

March 23, 2020
875
Shares
- ADVERTISEMENT -

काठमाडौं, १० चैत २०७६ । नेपालमा कोरोना संक्रमित एक जना विरामी फेला परेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज सोमबार पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति काठमाडौंमा फेला परेको जानकारी दिनु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

संक्रमित ती व्यक्ति नेपाली भने होइनन् । फ्रान्सबाट काठमाडौं आएका नागरिकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -