- ADVERTISEMENT -

नेपाली जनता झन अलमलमा : गगन थापा

March 21, 2020
1576
Shares
- ADVERTISEMENT -

काठमाडौं, ८ चैत २०७६ । पुर्ब स्वास्थ्य मन्त्री एबम युवा नेता गगन थापाले नेपाली जनता झन अलमलमा परेको बताउनु भएको छ ।

आज आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै ….

- ADVERTISEMENT -

Advertisement

सम्मानिय प्रधानमन्त्रीज्यूको हिजोकाे सम्बोधन पश्चात् के खुला रहने,के बन्द हुने,के गर्नहुने,के गर्न नहुने भन्नेमा नागरिक ठूलो अलमलमा रहेको देखियो ।

माननीय उपप्रधानमन्त्रीज्यू,नागरीकलाई याे कुरा प्रष्ट पार्न अनुरोध गर्दछु । साथै प्रत्येक दिन निश्चित समयमा सरकारकाे तर्फबाट एकैजनाले नागरिकलाई सुचना दिने माग दोहोराउँछु ।

- ADVERTISEMENT -

Advertisement

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधन शुक्रबार सम्पन्न भएपछि युवा नेता गगन थापाले आफ्नो फेसबुक इष्टाटसमा लेख्नु भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -