- ADVERTISEMENT -

चैत्र ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र लामो दुरीका बस बन्द

March 20, 2020
1365
Shares
- ADVERTISEMENT -

काठमाडौं, ७ चैत २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिएको बताउनु भएको छ ।

शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

प्रधानमन्त्री सम्बोधनका क्रममा सवारी चलाउनमा आवश्यकता अनुसार व्यबस्था गरिएको र सबै अन्तराष्ट्रिय उडान चैत्र ९ गतेबाट १८ गते सम्म बन्द गरिनुका साथै लामो दूरीका सवारी साधनमा रोक लगाइएको बताउनुभयो ।

यस संक्रमले सिंगो अर्थतन्त्रलाई यसले प्रभाव पार्न सक्ने भएकाले यसलाई अर्थ मन्त्रालयले सुक्ष्म अध्ययन गरी रहेको र उपयुक्त कार्यक्रम ल्याएने बताउनुभयो ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -