- ADVERTISEMENT -

कोरोना संक्रमित : इटलीमा सबैभन्दा धेरैको मुत्यु

March 20, 2020
1122
Shares
- ADVERTISEMENT -

इटली, ७ चैत २०७६ । कोरोना भाइरसको केन्द्र चिनमा लगातार दोस्रो दिन यो ज्यान लिने बिषाणुको कुनै पनि घरेलु संक्रमित फेला परेको छैन ।

यद्यपी, तिन अरु मानिसको मुत्युसँगै देशमा मृतकको संख्या ३,२४८ पुगेको छ । राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले भने अनुसार, चीनमा विहिवार कारोना भाइरस संक्रमणको कुनै पनि घरेलु ब्यक्ति संक्रमित भएनन् ।

- ADVERTISEMENT -

Advertisement

चीनले पछिल्लो तिन महिनामा कोविड–१९ लाई फैलनबाट रोक्नमा आफनो प्रयासमा बुधबार अहम प्रगति गरेको थियो जब यो ज्यान लिने बिषाणुको एउटा पनि संक्रमित फेला परेन ।

इटलीमा चीनको भन्दा बढिको मुत्यु

- ADVERTISEMENT -

Advertisement

इटलीमा कोरोना भाइरसको कारण ३,४०५ को मुत्यु भईसकेको छ । यो विश्वको कुनै पनि देशको भन्दा बढि हो ।

यता, कोरोनाको मुख्य केन्द्र चिनमा ३,१३२ जनाको मुत्यु भएको छ । मृतकको संख्यामा इटलीमा चीनभन्दा बढिको ज्यान गएको छ । तेस्रो स्थानमा ईरान छ जहाँ १,२८४ जनाको मुत्यु भईसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -