- ADVERTISEMENT -

कोरोना संक्रमण : अमेरिकाका ५० वटै राज्यमा, सबैभन्दा धेरै संक्रमित न्युयोर्कमा

March 18, 2020
880
Shares
- ADVERTISEMENT -

अमेरिका , ५ चैत २०७६ । अमेरिकाका ५० वटै राज्यमा कोरोना संक्रमण पुष्टी भएको छ । मंगलबार वेष्ट भर्जिनियाका गर्भनर जीम जस्टिसले त्यहाँ पनि कोरोना भाइरसको संक्रमण पुष्टी भएको बताएका हुन् ।

अमेरिकामा संक्रमितको संख्या ६४३७ पुगेको छ । आजैमात्र थप १७७४ मा कोरोना संक्रमण पुष्टी भएको हो । अमेरिकामा आजमात्रै थप २३ जनाको मृत्यु भएको छ । अब अमेरिकामा कुल मृतकको संख्या १०९ पुगेको छ ।

- ADVERTISEMENT -

Advertisement

संक्रमितको सबैभन्दा ठूलो न्युयोर्कमा रहेको छ । यो राज्यमा १३७४ मा संक्रमण पुष्टी भएको छ । वासिंटन राज्यमा संक्रमितको संख्या ९४४ पुगेको छ भने क्यालिफोर्नियामा ५०९ पुगेको छ ।

न्युयोर्कमा मृतकको संख्या १२ पुगेको छ भने वासिंटन राज्यमा ५० पुगेको छ । क्यालिफोर्नियामा १२ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -