- ADVERTISEMENT -

गोरखा सौरपानी जिप दुर्घटना : उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ

March 10, 2020
876
Shares
- ADVERTISEMENT -

गोरखा, २७ फागुन २०७६ । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलामा जिप दुर्घटनामा गम्भिर घाईते भएका चार जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौँ लगिएको छ ।

बिमला गुरुङ, रमा गुरुङ, श्रीमान गुरुङ र बिनोद गुरुङलाई थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको प्रहरी निरीक्षक प्रकाश भुषााले बताए । गम्भिर घाईतेहरुको अनुहार र शरीरमा चोट लागेको छ ।

- ADVERTISEMENT -

Advertisement

माउन्टेन ऐयरको हेलिकप्टरबाट दुई पटक गरी चार जनालाई उद्धार गरिएको हो । अन्य नौ जनालाई भने उपचारका लागि गोरखा सदरमुकाम तर्फ ल्याँईदै छ । उनीहरुको अवस्था भने खतरामुक्त रहेको छ ।