Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४०:०० बिहान
- ADVERTISEMENT -

पश्चिमी वायुको न्यून चापीय प्रणाली कमहुदै गएकाले आजदेखि देशभरको तापक्रम बढ्ने

प्रकाशित मिति: २०७६ फागुन २५, आइतबार

573
Shares

काठमाडौं, २५ फागुन २०७६ । पश्चिमी वायुको न्यून चापीय प्रणाली कमहुदै गएकाले आजदेखि देशभरको तापक्रम बढ्ने भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरको मौसम सफा हुने र अधिकांश स्थानमा घाम लाग्ने सम्भावना रहेको जनाइएको छ ।

यद्यपी स्थानीय वायुको प्रभाव कायमै रहेकाले देशको पश्चिम तथा पूर्वी उच्च पहाडी क्षेत्रका एकरदुई स्थानमा साँझपख छिटफुट वर्षा हुनेसमेत महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकालगायत तराईमा बिहानैदेखि लागेको हुस्सुसमेत हट्दै गएको जनाइएको छ ।

शुक्रबारदेखि सक्रिय रहेको पश्चिम न्यून चापीय प्रणालीका कारण देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली तथा उच्च पाहाडि क्षेत्रमा भएको हिमपातले जनजीवनसमेत प्रभावित पारेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -