Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०१:५३ बिहान
- ADVERTISEMENT -

मान्बु जिप दुर्घटनामा गम्भिर घाईते नर्भिक अस्पताल थापाथलीमा आकस्मिक कक्षमा उपचार

प्रकाशित मिति: २०७६ फागुन २२, बिहीबार

991
Shares

मान्बु जिप दुर्घटनामा गम्भिर घाईते धार्चे गाउँपालिका उपाध्यक्ष फुलमाया गुरुङ सहित निसा गुरुङ, बालचन्द्र गुरुङ, धनबहादुर गुरुङ, टेयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ लाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौँलगिएको छ ।

अहिले बिहान नर्भिक अस्पताल थापाथलीमा आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

स्थानीय स्वास्थ्य संस्थामा उपचार संभव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि नर्भिक अस्पताल लगिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।

बा १ च ५५०५ नम्बरको जिप सडकबाट दुई सय मिटर तल खस्दा धार्चे गाउँपालिका ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यू भएको थियो भने सात जना घाईते भए । राती दुर्घटना भएका कारण उद्धार र उपचारमा कठिन भएको थियो । जिप चालक धार्चे गाउँपालिका केरोँजाका बालचन्द्र गुरुङको अवस्था गम्भिर छ । उनको शरीरिको पछाडीको भाग भाँचिएको छ । गाउँपालिका उपाध्यक्ष गुरुङको नाक र छात्तिमा चोट लागेको छ । अन्य घाईतेको टाउको र खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -