Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५०:४५ बिहान
- ADVERTISEMENT -

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि उच्च मनोबल : प्रचण्ड

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

586
Shares

काठमाडौं, २१ फागुन २०७६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको आज साँझ महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटी स्वास्थ्यस्थिति बारे जानकारी लिनुभएको छ ।

सो क्रममा अध्यक्ष प्रचण्डले स्वास्थ्योपचारमा सम्लग्न चिकित्सकहरुसँग परामर्श पनि गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीको कुनै पनि चिन्ता नलिन आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि उच्च मनोबलमा रहेको आफूले पाएको अध्यक्ष प्रचण्डले बताउनुभो । प्रधानमन्त्री ओलीले पनि आफू प्रत्यारोपणका लागि पूर्णरुपमा तयार गरेको अध्यक्ष प्रचण्डसँग बताउनुभएको थियो ।

सो क्रममा प्रधानमन्त्री ओलीको विगतमा भएको एपेण्डिसाइटको शल्यक्रियाको कुनै असर नरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

अध्यक्ष प्रचण्डले भोलि बिहान ९ बजे हुने मिर्गौला प्रत्यारोपणको लागि विदेशी चिकित्सकहरु समेत सम्लग्न रहने जानकारी पाएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -